images
images
  • काठमाडौं-६ को मतगणना सुरु

    काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो ।

    काठमाडौं-६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images