images
images
  • धनकुटा कारागारमा ४० कैदि बन्दिले गरे मतदान

    धनकुटा –  मतदान सम्पन्न भएको छ । कारागारमा रहेका ८८ कैदीबन्दीमध्ये ४२ जना अस्थायी मतदातामा दर्ता भएका थिए ।

    तीमध्ये एकजनाको मृत्यु भएको र एक जना भर्खरै छुटेकाले ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार मतपेटिका शिलबन्दी भने ५ बजेपछि मात्रै हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images