images
images
  • नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रधानमन्त्री सहभागि

    प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् ।

    पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न पोखरा आएका हुन् ।

    यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् ।

    पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images