काठमाडौं- कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-७ का दीपक राना र उनकी श्रीमती मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका दुवै जनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















