images
images
  • मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आकस्मिक अवतरण

    कास्की– मुस्ताङ उडेको समिट एयरको विमान पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । कास्कीका एसपी अजय केसीका अनुसारे उडेको केही मिनेटमा जहाज आकस्मिक अवतरण गरिएको थियो ।

    प्राविधिक समस्या देखिएका कारण आकस्मिक अवतरण गरिएको वताइएको छ ।

    जहाज बिहान ७ बजेर ५९ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो ।

    विमानमा १८ प्यासेन्जर यात्रारत थिए । विमान र यात्रु सुरक्षित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images