images
images
  • अब १२ प्रतिशत मात्र कर्जा प्रवाह हुने

    काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए ।

    गएको वर्ष कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images