images
images
  • बुढिगंगा नगरपालिका ६ मा एमालेका जैशी विजयी

    बाजुरा- बाजुराको बुढिगंगा नगरपालिका ६ मा नेकपा एमाले उम्मेदवार हेम राज जैशी विजयी भएका छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार जैशी विजयी भएका छन् ।

    विजयी हेम राज जैशीले ४ सय १२ ल्याएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी बल बहादुर थापाले ३ सय ५३ मत ल्याएर पराजय भएका हुन् ।

    6 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images