images
images
  • बुढीगंगा ५ मा एमालेका थापा विजयी

    बाजुरा- बुढिगंगा नगरपालिका ५ मा नेकपा एमाले उम्मेदवार चक्र बहादुर थापा विजयी भएका छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार थापा विजयी भएका छन् ।

    विजयी चक्र बहादुर थापाले ४ सय ९६ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी खडक बहादुर थापाले ३ सय ५ मत ल्याएका हुन् ।

    word.5

    प्रतिक्रिया दिनुहोस्
    images
    images