images
images
  • बुढीगंगा ८ मा कांग्रेसका रमेशबहादुर रावल विजयी

    काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिका ८ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विराज रावलले ३०१ मत ल्याए ।

    अहिलेसम्म पाँच वडाको अन्तिम मत परिणाम आएको छ । जसमा चार वडामा एमाले तथा एउटा वडामा कांग्रेस विजयी भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images