images
images
  • बुढीगंगा अपडेट: ८ सय मतगणना हुदा एमालेको अग्रता कायमै, कसको कति ?

    बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

    अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ। ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ।

    यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ।

    वडा नम्बर १ र १० मा ८०० मत गणना हुँदा :

    मेयर
    एमाले राम बहादुर बानियाँ (एमाले)- ४०३
    रंग बहादुर खाति (कांग्रेस)-  ३५३

    उपमेयर
    माया कुमारी खड्का (कुँवर) (एमाले) -४०२

    काँग्रेस रिता शाही (काँग्रेस) -३५७

    यस्तो छ पछिल्लो १ हजार मत गणना हुदाको  नतिजा :

    Mat

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images