images
images
  • मावि र निमावि तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता बढुवा माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते मंगलबार मावि तहको र असार २२ गते बुधबार भएको अन्तर्वार्तापछि नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले परीक्षामा सहभागी लिखित, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा विभिन्न जिल्लाहरुको लागि नतिजा प्रकाशन गरिएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images