images
images
  • बागमतीमा तत्काल मुख्यमन्त्री हेरफेर नहुने, जोगियो राजेन्द्र पाण्डेको पद

    काठमाडौँ- बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ ।

    यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images