images
images
  • एमाले अध्यक्ष ओली र प्रमुख निर्वाचन आयुक्त थपलियाबिच भेटवार्ता

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

    उनी पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग आज साँझ ८ बजे भेटवार्ता गरेका हुन्।

    एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रमुख आयुक्त सूर्यविनायक नगरपालिका २ बालकोटस्थित ओली निवास पुगेका हुन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images