images
images
  • महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म नेपालमा हुने

    काठमाडौं- महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

    ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

    साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने । साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो ।

    साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images