images
images
  • दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

    दैलेख- किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् ।

    असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् ।

    दैलेखको ठाटीकाँध गाउँपालिका(१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

    3.jpg 47

    55.jpg 2

    22.jpg 2

    ropai

    4.jpg 40

    6.jpg 22

    प्रतिक्रिया दिनुहोस्

    images