images
images
  • आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

    काठमाडौँ- सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले जानकारी दिए ।

    सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images