images
images
  • होस्टल वार्डेनद्धारा छात्रामाथि यौन दुर्वव्यहार, अभिभावकहरु आन्दोलित

    काठमाडौ- काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई याैन दुर्वव्यहार गरेकाे आराेपमा अभिभावकहरु आन्दोलनमा उत्रेका छन् ।

    शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेकाे आराेप लागेपछि अभिभावकहरु आन्दोलनमा उत्रेका हुन् ।

    झडपको अवस्था आएपछि प्रहरी टोली स्कुलमा पुगेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images