images
images
  • निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा स्थानियको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं- बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन ।

    सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।

    n3

    n11 nijgad 1 n4

    प्रतिक्रिया दिनुहोस्
    images
    images