images
images
  • प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन्द्र

    काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

    शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन् ।

    यसअघि शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images