images
images
  • बालेनको फराकिलो अग्रता कायमै, केशव स्थापित तेस्रो

    काठमाण्डौँ- काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै छ ।

    भर्खरैको मतपरिणाम अद्यावधिक अनुसार एक लाख ३५ हजार ६९३ मतगणना हुँदा बालेनले ४६ हजार ४७६ मत प्राप्त गरि पहिलो स्थानमा छन् ।

    नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गरेकी छन् । उनी अहिले दोस्रो स्थानमा छन् ।

    त्यस्तै नेकपा (एमाले)का केशव स्थापित २६ हजार ८६१ मत प्राप्त गर्द तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images