images
images
  • मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारिको प्रदर्शन (फोटोफिचर)

    काठमाण्डौँ- काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो ।

    त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो ।

    सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

    282376925 1247248362346436 6782522380072550772 n

    280747226 572229934242950 7838802399341962403 n 280452968 424645902821421 3374081932635185936 n 283321364 1217977638972523 1959421299020945706 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images