images
images
  • आजको विदेशी मुद्रा बिनिमयदर, अमेरिकी डलरको भाउ कति पुग्यो ?

    काठमाण्डौँ, जेठ ८
    नेपाल राष्ट्र बैंक आज जेठ ८ गते आइतबारका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । तपाई बिभिन्न मुलुकहरुको मुद्रा विनिमयदर थाहा पाउन चाहानुहुन्छ भने आज अमेरिकी डलर १ को १२३.७८ नेपाली रुपैयाँ रहेको छ । यस्तै विक्रीदर १२४.३८ पैसा रहेको छ ।

    हिजो शनिबार पनि आजकै भाउ रहेको थियो । केही समय यता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । यसले मुलुकको बिदेशी मुद्रा सञ्चिति घटाउने स्थिति देखिएको छ । रुस युक्रेन युद्धका कारण पनि अमेरिकी डलरको भाउमा चरम फेरबदल आएको देखिन्छ ।

    हेर्नुहोस् अन्य मुलुकको मुद्रा बिनिमयदर कुनको कति ?

    1653181212 o3Wbi

    प्रतिक्रिया दिनुहोस्
    images
    images