बाजुरा- नेपाली काँग्रेस बाजुराले बडिमालिका नगरपालिकाको प्रमुख र उप प्रमुखको टुंगो लगाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेस बाजुराले बडिमालिकाका नगरपालिकामा नगर प्रमुख धनराज पण्डित र उप प्रमुखका उम्मेदवार छनौट गरेको हो ।
काँग्रेस सुदुरपश्चि प्रदेशमा सिफारिसमा बडिमालिका नगरपालिकाको प्रमुखमा पण्डित र उपप्रमुखमा सिंहलाई उम्मेदवार बनाइएको काँग्रेस बाजुराले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्





















