images
images
  • एमालेले बाजुरामा टुंग्यायो उम्मेदवार, अधिकांशमा युवा अनुहार (नामावलीसहित)

    बाजुरा- नेकपा एमालेले बाजुरा जिल्ललाका सबै स्थानीय तहमाा प्रमुख र उपप्रमुखहको उम्मेदवार टुंग्याएको छ ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जिल्लाका ९ वटै स्थानीय तहको  प्रमुख र उपप्रमुखक पदका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

    स्थानीय तहको निर्वाचनका लागि बाजुरा जिल्लाका सूर्यध्वजावाहक पार्टी नेकपा (एमाले) का तपसिलका उम्मेदवार तय गरिएका छन् । अधिकांश उम्मेदवार युवा छन् ।

    जगन्नाथ गाउपालिका
    अध्यक्ष- काली बहादुर शाही
    उपाध्यक्ष- मरुकला बिष्ट

    गौमुल गाउपालिका
    अध्यक्ष- हरि बहादुर रोकाया
    उपाध्यक्ष- सीता थापा

     हिमाली गाउँपालिका
    अध्यक्ष- अज बहादुर मल्ल
    उपाध्यक्ष- राजकला सार्की

     स्वामिकार्तिक गाउपालिका
    अध्यक्ष- चतुरभुज शाही
    उपाध्यक्ष- सुलोचना भण्डारी बुढा

    खप्तड छेडेदह गाउपालिका
    अध्यक्ष- दिल बहादुर रावत
    उपाध्यक्ष- मन देबि ओली

    बुढिनन्दा नगरपालिका
    नगर प्रमुख- जनक कुमार बोहरा
    उपप्रमुख- मनु रोकाया बि सि

     बडिमालिका नगरपालिका
    प्रमुख- अमर खड्का
    उपप्रमुख- नन्दा थापा

    बुढिगङ्गा नगरपालिका
    प्रमुख- राम बहादुर बानिया
    उपप्रमुख- माया कुवर

    त्रिबेणि नगरपालिका
    प्रमुख- मोतिसिह बुढा
    उपप्रमुख-पार्वती देबि बिष्ट

    प्रतिक्रिया दिनुहोस्
    images
    images