images
images
  • पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

    पोखरा- पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

    बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो । वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images