images
images
  • राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

    काठमाडौं- रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

    क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

    नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ ।

    प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

    यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।

     

    received 971975833357633

    प्रतिक्रिया दिनुहोस्
    images
    images