images
images
  • राजधानीमा मनाइएको कुशे औँस (तस्बिर सहित)

    काठमाडौं – आज कुशे औँसी । आजको दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ ।

    आज काठमाडौंको उत्तर-पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ । बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्छ ।

    बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

    भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ ।

    gokarneshwor 7

    Kuse Ausi241172795 836649627242912 2943116753354001828 n

    241431005 3001490540099198 2584137652864646065 n 1

    gokarneshwor 5

    241480843 445359130011064 73305493441909775 n

    241510043 1035630213868656 8057078605676180960 n

    241507158 371433594436551 8212119619445858343 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images