images
images
  • सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट

    काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

    आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०१० कित्ता सेयर पाएका छन् । आवेदन दिएका २४ लाख १९ हजार ८४८ मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा योग्य ठहरिएका थिए ।

    जसमा ५ लाख ४० हजारले १०-१० कित्ता सेयर पाउँदा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि भएको छ । कम्पनीको सेयर साउन २० देखि २४ गतेसम्म निष्काशन भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images