images
images
  • मनाङमा दुई जापानी पर्वतारोही सम्पर्कविहीन, खोजी जारी

    मनाङ- गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् ।

    उनीहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

    उनका अनुसार सम्पर्कविहीन पर्वतारोहीहरूको खोजी तथा उद्धार जारी रहेको छ ।

    घटनाबारे थप विवरण आउने क्रममा रहेको उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images