काठमाडौं- बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सोमबार देशभर हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै मन्त्रालयका अनुसार संक्रमणका कारण देशभर ३५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















