images
images
  • रसुवा बाढी अपडेट- मृतकको संख्या ६२६ पुग्यो

    काठमाडौं- रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ।

    नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवासहित धादिङ, गोरखा, नवलपरासी पूर्व, नुवाकोट, चितवन, तनहुँ र नवलपरासी पश्चिममा शव भेटिएको जनाएको छ।

    प्रहरीका अनुसार बाढीबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १४० जना घाइते उपचाररत वा उपचारपछि डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images