images
images
  • देशभर ८ लाख ५० हजारभन्दा बढीले गरे मतदान

    काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् ।

    निर्वाचन आयोग स्रोतका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् ।

    आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।

    बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

    जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images