images
images
  • कांग्रेसका उम्मेदवार धमाधम छानिँदै, यी हुन् अहिलेसम्म टिकट पाउने

    काठमाडौं- विभाजित अवस्थामा रहेको नेपाली कांग्रेसले भोलि हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा धमाधम टिकट वितरण गरिरहेको छ ।

    सभापति गगन थापाको हस्ताक्षरका विशेषगरी कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लामा टिकट दिएर पठाइएको छ ।

    अन्य क्षेत्रमा पनि आज मध्यरातिदेखि भोलि विहानसम्म टुंगो लाग्ने बताइएको छ । हालसम्म उम्मेदवार तय भएका क्षेत्र यसप्रकार छन् ।

    कोशी

    १.सुनिल शर्मा, मोरङ ३

    २.नरेन्द्र केरुङ, पाँचथर

    ३.सन्तोष सुब्बा, तेह्रथुम

    ४.दिनेश राई, धनकुटा

    ५. निश्कल राई, इलाम १

    ६ प्रकाशसिंह कार्की,सोलुखुम्बु

    बागमती

    १. दुजाङ शेर्मा, काठमाडौं ३

    २.मधु आचार्य,काभ्रे २

    गण्डकी

    १.टेकराज पौडेल, बागलुङ २

    २.कर्णबहादुर भण्डारी, म्याग्दी

    लुम्बिनी

    १.कसुम थापा मगर, रुकुम पूर्व

    २.डा. सुधन ओली, रोल्पा

    ३.डा. गोविन्दराज पोखरेल, प्यूठान

    ४.चन्द्र भण्डारी,गुल्मी १

    ५.भुवन श्रेष्ठ,गुल्मी २

    कर्णाली

    १.दीपबहादुर शाही, जुम्ला

    २.जयपति रोकाय, हुम्ला

    ३.कर्णबहादुर बुढा, डोल्पा

    ४.हर्ष बम, कालिकोट

    ५.दिक्पाल शाही, दैलेख २

    ६.केशबहादुर विष्ट, सल्यान

    सुदूरपश्चिम

    १.जनक गिरी, बाजुरा

    २.चतुरबहादुर चन्द, बैतडी

    ३.धर्मानन्द जोशी,दार्चुला

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images