images
images
  • बालेनले रास्वपाको झन्डा ओडेनन् ओडे राष्ट्रिय झण्डा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले राष्ट्रिय झण्डा ओडे ।

    उनले जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्ने क्रममा रास्वपाको झण्डा नओडी चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा ओडेका हुन् ।

    उनी अहिले सभालाई सम्बोधन गरिरहेका छन् ।

    सभामा भव्य मानिसहरूको उपस्थिति रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images