images
images
  • सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, फेरि बन्यो ऐतिहासिक रेकर्ड

    काठमाडौं- सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ९९० रुपैयाँ रहेको चाँदी आज ५ हजार १९५ रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images