images
images
  • गायक प्रकाश सपुत पनि रास्वपाको समानुपातिक सूचीमा, अरु को-को समेटिए ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अबेर गरी आयोगमा सूची बुझाइएको हो ।

    रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो । जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा। रामजी रामलाई पनि समावेश गरिएको छ ।

    रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।

    यस्तो छ सूची

    1 1

     

    2 2

     

    3 1

     

    4 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images