images
images
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य मुद्राको कति ?

    काठमाडौं– अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले आज पुस १ गते मंगलबारका लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    अन्य देशको कति ?

    16 dec

    प्रतिक्रिया दिनुहोस्
    images
    images