images
images
  • एनपीएल : भिम सार्कीले १९ बलमा पूरा गरे अर्धशतक

    काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजका भिम सार्कीले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि उनले १९ बलमा ५१ रन पूरा गर्दै अर्धशतक बनाए ।

    उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images