images
images
  • एनपीएल : डेभिड र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

    काठमाडौँ – डेभिड मलान र अर्जुन साउदको अर्धशतकको मद्दतमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाउन सक्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images