काठमाडौँ – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो महत्वपूर्ण खेलमा जनकपुरबोल्ट्सविरुद्ध १० ओभरमा ७६ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले १० ओभरमा विना विकेटको क्षतिमा ७६ रन बनाएको हो ।
चितवनका लागि अहिले क्रिजमा रहेका डेविड मलानले ४४ रन बनाएर खेलिरहेका छन् भने अर्जुन साउदले ३२ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















