images
images
  • एनपीएल : सोहिलले लिए एकै ओभरमा काठमान्डुको तीन विकेट

    काठमाडौँ – सोहिल नतविरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजका लागि एकै ओभरमा तीन विकेट लिएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले एकै ओभरमा तीन विकेट गुमाएको हो । नतविरले १७औँ ओभरको दोस्रो बलमा गेहार्ड रसमसलाई हाउट गराएको थिए ।

    १७ औँ ओभरकै चौथो बलमा आदिल आलमलाई ८ रनमा बोल्ड आउट गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images