images
images
  • एनपीएल : चितवनविरुद्ध जोन सिम्पसनको अर्धशतक पूरा

    काठमाडौँ – काठमान्डु गोर्खाजका जोन सिम्पसन दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुका लागि उनले २५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images