images
images
  • एनपीएल : काठमान्डुलाई तेस्रो झट्का, सोहिलले लिए विकेट

    काठमाडौँदोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टीट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध तेस्रो विकेट लिएको छ । सोहिल तनविरले काठमान्डुको तेस्रो विकेट लिँदै चितवनलाई तेस्रो सफलता दिलाएका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले बेन चार्ल्सवर्थलाई दोस्रो विकेटका रूपमा गुमाएको हो । सोहिलले चार्ल्सवर्थलाई १३ रनमा क्याच आउट गराएका हुन् । काठमान्डुले बेन चार्ल्सवर्थलाई तेस्रो विकेटका रूपमा गुमाएको हो ।

    यो विकेटसँगै काठमान्डुले पाँच ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै २५ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images