images
images
  • एनपीएल : आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुने

    काठमाडौँ – नेपाल प्रिमियम लिग (एनपीएल) सिजन २ अन्तर्गत आज मंगलवार काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स खेल्दैँछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिउँसो ४ बजे सुरु हुनेछ ।

    तीन खेल खेलेको काठमाण्डुले एक खेलमा जितेको छ भने दुई खेलमा हार बेहोरेको छ । योसँगै काठमाण्डु दुई अंकसहित तालिकाको पाचौँ स्थानमा रहेको छ ।

    यस्तै, दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकाल्दै समान दुई अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images