काठमाडौं– सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ ।
मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो ।
वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ ।
वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित छ जना रहनेछन् ।
प्रसाईं भने वार्तामा सहभागी छैनन् ।
प्रतिक्रिया दिनुहोस्























