images
images
  • टी-२० विश्वकप छनोट : १५ सदस्यीय नेपाली टोलीमा सन्दीप अटाए, अटाएनन् साहब

    काठमाडौं- आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। साहब आलम ट्राभलिङ रिजर्भ खेलाडीका रूपमा रहनेछन् र यूएई श्रृंखला टोलीबाट बाहिरिएका छन् ।

    टी-२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

    नेपाली टोली:रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images