images
images
  • उपाधि विजेता नेपाली टोलीको भव्य स्वागत

    काठमाडौँ : एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ।

    सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो। खेलाडीहरूलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images