images
images
  • कोशी प्रदेशको आगामी वर्षको बजेट ३५ अर्ब ८७ करोड (पूर्णपाठसहित)

    विराटनगर– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

    प्रस्तावित बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालू खर्चका लागि, १७ अर्ब १० करोड पूँजीगत खर्चका लागि र १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनका लागि छुट्याइएको छ ।

    गत वर्षको तुलनामा यो बजेट १.१७ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

    पूर्णपाठसहित :

    प्रतिक्रिया दिनुहोस्

    images