images
images
  • संविधान निर्माताको बुझाइ र संविधानको व्याख्या

    प्रधानमन्त्री खड्‍गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात सर्वोच्च अदालतमा परेको निवेदनमा निवेदकका तर्फबाट बहसकर्ताले पटक- पटक विधायकको (संविधान निर्माताको) मनसाय हेर्नुपर्ने र त्यसका लागि अदालतले संविधान सभामा भएका छलफल र अन्य आवश्यक दस्तावेज मगाउनुपर्ने माग गर्दै आएका छन्।

    सरकार पक्षबाट महान्यायाधिवक्ताले भने आफ्नो पहिलो दिनको बहसमा अदालतले ‘विधायकहरूको’ मनसाय होइन, संविधान सभाबाट संविधान कसरी बनेर आयो, त्यो हेर्नुपर्छ भन्ने तर्क गर्नुभएको जानकारी छापाबाट प्राप्त भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images