
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-५ स्थित तिन्जेगाउँ ।
समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ ।
यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ‘बिओपी’ राख्न पहल भइरहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने /रासस
प्रतिक्रिया दिनुहोस्